टोकियो । जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बिच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी शिगेरु इसिबाबिच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् । उनले भने, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि…