इरान युद्ध र ऊर्जा सङ्कटका बिच ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता

मस्को । विश्वभर ऊर्जा सङ्कट चुलिँदै गएको र इरानमा युद्ध जारी रहेको गम्भीर परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार टेलिफोन वार्ता भएको छ । यस वर्ष यी दुई नेताबिच भएको यो पहिलो वार्ता हो । वार्तामा मुख्य गरी इरानमा जारी युद्ध, युक्रेनमा शान्तिको सम्भावना र विश्व बजारमा कच्चा तेलको मूल्यमा…