काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ सहित अन्य दुई विधेयक टेबुल गरिएको हो । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कबहादुर राईले राष्ट्रिय सभाबाट प्राप्त राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक, २०८१ऽ पर्यटन…