श्रीलंकाविरुद्ध पहिलो हाफमै कप्तान सावित्राको ह्याट्रिक

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध पनि नेपालकी कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पुरा गरेकी छन् । पहिलो खेलमा लाओसविरुद्ध एक्लैले ५ गोल गरेकी सावित्राले श्रीलंकाविरुद्ध पहिलो हाफमै ह्याट्रिक पुरा गरेकी हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यसअघि उनले २०औं मिनेटमा पहिलो र ४२औं मिनेटमा…