त्रिशूली नदीमा दुई किशोरी वेपत्ता, खोजी कार्य जारी

नुवाकोट । नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानीय ११ वर्षिया जेनी डंङ्गोल सोही उमेरकी सदीक्षा राई नुहाउने क्रममा त्रिशूली नदीमा डुबेर बेपत्ता…