काठमाडौं । मे १२ मा भएको ‘अपरेसन सिन्दूर’ बारे भारतीय सैन्य महानिर्देशकहरूको प्रेस ब्रिफिङमा भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणहरूलाई विफल पारेको दाबी गरिएको थियो । एयर अपरेसनका महानिर्देशक, एयर मार्सल एके भारतीले भने, ‘हाम्रोतर्फ, वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र शत्रुलाई यसमा प्रवेश गर्न असम्भव…