कृतिम गर्भाधानबाट सन्तान प्राप्तिकालागि कानुनी व्यवस्था वाञ्छनीय भएकाले ऐन आवश्यक

काठमाडौं । नेपालमा सहयोगी प्रजनन सम्बन्धी ऐन अत्यावश्यक भएको बताइएको छ । सोमबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले तयार पारेको सहयोगी प्रजनन सम्बन्धी ऐनको नमुना मस्यौदामा गरिएको छलफलमा बाँझोपन वा प्रजनन क्षमतामा समस्या भएका दम्पती वा व्यक्तिलाई विज्ञानसम्मत र नैतिक आधारमा सहयोगी प्रजननसम्बन्धी सेवा उपलब्ध गराउनका लागि यो ऐन आवश्यक रहेको छलफल कार्यक्रममा…