जाभी अलोन्सो रियल मड्रिडको नयाँ प्रशिक्षक

काठमाडौँ । अर्को सिजनदेखि रियल मड्रिडका मुख्य प्रशिक्षकका रुपमा स्पेनिस प्रशिक्षक जाभी अलोन्सोलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरिनेछ। हाल अलोन्सो जर्मन क्लब बायर्न लेभरकुजेनका प्रशिक्षक छन्। रियल मड्रिडले उनलाई ल्याउन क्लबलाई आठ मिलियन युरो क्षतिपूर्ति दिनेछ र तीन वर्षको सम्झौता गर्नेछ। जाभी अलोन्सो रियल मड्रिडका पूर्वखेलाडी हुन् र उनले क्लबसँग थुप्रै उपाधि जितेका छन्। प्रशिक्षकको…