एसियन कप छनोट: लाओससँग भिड्दै नेपाल

काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल आजदेखि उज्वेकिस्तानमा शुरु हुँदैछ । नेपालले, आज नै लाओससँग खेल्दै छनोट यात्रा शुुरु गर्नेछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे शुरु हुनेछ । यो नेपाली महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो । छनोटमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङ्का गरी चार टिमको…