सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला

सप्तरी । सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ । हरदेव राजवंशीको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बेपत्ता अर्का जवान सुरज साउदको खोजी भइहेको छ । मनसुनजन्य विपदको पूर्वतयारी अभ्यासको क्रममा हिजो उनीहरु सप्तकोशी नदीमा बेपत्ता भएका हुन् । खोजीका…