धनगढी । डडेलधुरामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाका अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान भएको बोलेरो दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ः०० बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो । स्थानीयले सो बारेमा जानकारी दिए लगत्तै नेपाल प्रहरी, ट्राफिक…