अष्ट्रेलियामा अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको तयारी

पिटर्सह्याम । नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाले यस वर्ष पनि भव्यताका साथ अन्तराष्ट्रिय आदिवासी दिवस मनाउने भएको छ। अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच सहकार्य, ऐक्यबद्धता र सचेतना बढाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया (निन्फा) का अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । कार्यक्रम १० अगस्ट आइतबारको दिन अष्ट्रेलियाको पिटर्सह्याम टाउन हल…