नयाँदिल्ली । आइपीएलको १८औं सिजन समाप्त भएको छ । यस प्रतियोगिताको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा बैंगलुरुले पञ्जावलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । हरेक पटक जस्तै यस पटक पनि उपाधि जित्ने टोलीमाथि पैसाको वर्षा भएको छ । च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरलाई पुरस्कारको रूपमा २०…