खोटाङ । खोटाङमा अकबरे खुर्सानीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका किसानबाट प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् । अकबरे खुर्सानीको बेमौसमी खेती गरेर अहिले हप्तामा १४/१५ किलो बिक्री गरिरहेको…