बुटवल । नारायणगढ–बुटवल सडक खण्डको नवलपरासीकाे दाउन्नेमा अहिले एकतर्फी रूपमा गाडी चल्न थालेका छन् । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण हिजो अवरुद्ध भएको थियो । बाटो हिलो र चिप्लो तथा टिपरसमेत बिग्रेर समस्या भएकोमा आज बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । दाउन्ने क्षेत्रमा गाडी…