जनकपुरधाम । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल भएको छ । जयनगरस्थित रेलवे कार्यालयमा सम्पन्न नेपाल–भारतका उच्च अधिकारीबीच भएकोको पहिलो चरणको बैठकमा आगामी चाँडै नै जनकपुरधाम–अयोध्याबीच विशेष रामायण सर्किट रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ ।…