सना । अमेरिकाले बुधबार विद्रोही नियन्त्रित यमनको क्षेत्रहरूमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ । लाल सागर बन्दरगाह सहर होडेइडा नजिकै भएको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको दाबी हुथी विद्रोहीहरूले गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा हुथी विद्रोहीहरूको अड्डाहरूमा निरन्तर हवाई हमला भइरहेको छ । इजरायल–हमास युद्ध सुरु भएयता हमास…