चिनियाँ लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानी आरोप

ताइपेई । आइतबार चिनियाँ विमान र युद्धपोतहरूले आफ्नो सीमा उल्लङ्घन गरेको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले बताएको छ । ‘आइतबार बिहान ६ बजेतिर, पिपुल्स लिबरेशन आर्मीको लडाकु विमानले ताइवान वरिपरिको मध्य रेखा पार गर्‍यो र पिपुल्स लिबरेशन आर्मीको नेभीका आठ युद्धपोतहरूले सीमा उल्लङ्घन गरे,’ राष्ट्रिय रक्षा मन्त्रालयले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा लेखेको छ । ‘हामीले…