काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित चर्चित ‘शान्दार मःम’ पसलमा मःमभित्र कपाल भेटिएको घटना सार्वजनिक भएकाे छ । सो घटनाबारे नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनुप अधिकारीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका हुन्। उनले पसलबाट मःम अर्डर गर्दा मःमभित्र कपाल भेटिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। फेसबुकमा उनले लेखेका छन् : "धन्यवाद शान्दार मःम दरबारमार्ग, मःम सहित मिठो अचार…