काठमाडौं । सरकारले आज (शुक्रबार) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दैछ । प्रजातन्त्र दिवस अवसरमामा घोषणा भएको पुरस्कार आज मध्यान्ह प्रधानमन्त्री के.पी. शर्मा ओलीले वितरण गर्ने भएका हुन् । शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री ओलीले पुरस्कृत गर्न लागेका हुन् । पुरस्कार पाउनेमा टेलिमेडिसिन क्षेत्रतर्फ डा.…