टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर एट समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ । हिजो बेलुकी चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो । पराजित भएसँगै जिम्बाबे एक खेलअगावै विश्वकपबाट बाहिरिएको छ । भारतले दिएको २ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १…