१६ अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अंकले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ । यो सातामा समग्रमा परिसूचकमा १४ अंकको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अंकले घट्यो । सोमबार २० अंकले बढ्यो भने मंगलबार…