सुर्खेत । दैलेखको दुल्लू नगरपालिका–१३ मा नेकपा एमालेका लालबहादुर शाही ५७४ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशम बहादुर शाहीले ५७१ मत ल्याए । माओवादी केन्द्रका ढकेन्द्र शाहीले २७८ मत मात्र प्राप्त गरे । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले ५३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले…