चितवन । सरकारले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराध कसुरमा उन्मुक्ति दिएको आरोपमा लुइँटेलको सरुवा गरिएको हो। लुइँटेललाई महान्यायाधीवक्ता कार्यालयमा तानिएको छ, र उनको स्थानमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई नियुक्त गरिएको छ। चम्ताउनुपर्ने घटना के भने, जिल्ला सरकारी वकिल…