वासिङ्टन । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिएका छन् । उनले आफ्ना निकट सल्लाहकारलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताएको एक प्रतिवेदनले उल्लेख गरेको छ । यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ । वाल स्ट्रिट जर्नलको प्रतिवेदन अनुसार, यस विषयमा जानकार व्यक्तिलाई उद्धृत…