काठमाडौं । टोयोटा कम्पनी लगातार पाँचाैं वर्ष पनि विश्वमै सबैभन्दा धेरै कार बेच्ने कम्पनी बनेको छ । समाचार संस्था रोयटर्सका अनुसार गएको अङ्ग्रेजी वर्ष सन् २०२४ मा टोयोटाले विश्वभर एक करोड आठ लाख वटा कार बिक्री गरेको छ । जापानी कार निर्माता कम्पनी टोयोटाको बिक्री गएको वर्ष ३ दशमलव ७ प्रतिशतले घटे पनि विश्वकै ठूलो…