स्वास्थ्य मन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम धराशायी बनाए : डा तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम धराशायी बनाएको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीले भुक्तानी गर्न सकिएन भन्नु दुःखद् भएको बताएकी हुन् । ‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु…