विश्वकप नकआउट समीकरण: कसरी छानिँदै छन् ३२ टोली

काठमाडौँ। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ समूह चरणको खेल अन्तिम मोडमा पुगेको छ । यस पटक विस्तारित ढाँचाअनुसार १२ समूहमा विभाजित ४८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । तीमध्ये ३२ टोलीले मात्र नकआउट चरणमा स्थान बनाउनेछन् । कसरी छनोट हुँदै छन् ३२ टोलीप्रत्येक समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली स्वतः…