कोलोराडो । अमेरिकी राज्य कोलोराडोमा ३० भन्दा बढी सवारीसाधन ठोक्किँदा ठूलो दुर्घटना भएको छ । यस दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले दुर्घटना बिहान करिब १० बजे भएको जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन्, जसमा केही सामान्य चोटग्रस्त छन् भने केही गम्भीर घाइते भएका छन् । दुर्घटना स्थलको…