जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा कीर्तिमानै कीर्तिमान

काठमाडौं । जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो । अफगानिस्तानको पहिलो पारीमा ६ सय ९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५ सय ८६ र दोस्रो पारीमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । बुलावायोमा…