‘डिर्भोस र मनमुटाव’को हल्ला चिर्दै सँगै देखिए अभिषेक-ऐश्वर्या

मुम्बई ।  हालै सामाजिक सञ्जालमा ऐश्वर्या राय र अभिषेक बच्चनका धेरै भिडियोहरु आएका छन् । यो जोडीको पछिल्लो भिडियोहरु सार्वजनिक हुने बित्तिकै उनीहरु भाइरल भएका छन । यी भिडियोहरू दम्पतीकी छोरी आराध्याको वार्षिक समारोहका थिए, जसमा बच्चन परिवार सहभागी भएको थियो। यस क्रममा ऐश्वर्या र अभिषेक मात्रै नभई आफ्नी नातिनीको वार्षिक समारोहमा अमिताभ बच्चन पनि सँगै…