काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम तालिका अनुसार संसदीय दलको नेता चयन प्रक्रियामा साउन १४ गते बुधबार मतदान हुने कार्य तालिका तय भएको हो । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत साउन १४ गते बिहान ८ बजे मतदाता नामावली…