हिजो बेलुकीदेखि बन्द मुग्लिन–नागढुंगा सडक खुल्यो, मुग्लिन–नारायणगढ सडक अझै बन्द

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर हिजो बेलुकीदेखि अबरुद्ध भएको सडक आज बिहानदेखि खुलेको छ । राति पौने ९ बजे पहिरो खसेर सडक दुईतर्फी नै बन्द रहेकोमा रातभर काम गरेर बिहानदेखि खुलाइएको धादिङ प्रहरीले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह…