मरेको कुखुराको मासु खाँदा दाजुभाइको ज्यान गयो

काठमाडौँ । कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको उपचारका क्रममा मृत्यु भएको छ । चुरे गाउँपालिका–३, भक्तपुर बस्ने सहोदर दाजुभाइ ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएपछि उनीहरू बिरामी…