काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेश सरकारमा आज दाबी पेश गर्दैछन् । मन्त्रालय भागबण्डा नमिल्दा सोमबार मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो । तर, काँग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएसँगै लामाले बिहान ११ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार…