काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार २ सय ९० पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ३४ जना बालक, ४५ बालिका, २५० महिला र ४२७ जना पुरुषको शव फेला परेको छ । यस्तै, ५३२ जनाको आंशिक अंग र २ जनाको अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले…