मेयर बालेन भन्छन्- ‘यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ३ वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् । तीन वर्षको संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको र अहिलेसम्म यो पार्कको निर्माणको करिब आधा काम पूरा भइसकेको मेयर साहले बताएका छन् । उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएर, युवाहरूको संस्कृतिलाई…