रसुवा । एम्बुलेन्स प्रयोग गरी चुरोटको तस्करी गरेको अवस्थमा रसुवा प्रहरीले चार जानालाई नियन्त्रणमा लिएको छ भने करिब ७० लाख ९२ हजार रुपैयाँ बराबरको चिनियाँ चुरोट बरमद गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०८२ चैत ६ गते साँझ करिब ८ बजे उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावतीस्थित पासाङ ल्हामु राजमार्ग सडकखण्डमा प्रहरी चौकी…