मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो

काठमाडौं । स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता छ ।