वृद्ध भत्ता पाउने उमेरमा नागरिकता !

बझाङ । बझाङमा मानव बस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठिक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाव घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुटाइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा…