काठमाडौं । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच लेनदेनको राजनीति भएको छ । कोशी प्रदेशमा सङ्कटमा परेको सरकारलाई साथ दिन राप्रपा तयार भएपछि माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई दिएको हो । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हाे । सहमतिअनुसार अब…