संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० दमकट्टा स्थित अरुण नदीमा पहिचान नखुलेको एक पुरूषको शव भेटिएको छ । चैनपुर–१० दमकट्टामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । प्रहरी निरीक्षक जबेगुका अनुसार शनिबार साँझ नामथर, वतन नखुलेको उचाई अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो…