सुनसरीको बर्जुमा आगलागी हुँदा १५ घर जलेर नष्ट

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ मा भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भएका हुन् । आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका विभिन्न फर्निचर, खाद्यान्न, कपडालगायत जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । आगलागीमा…