अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई वाग्मती, मधेस र कोसी प्रदेशका जिल्लाहरूलाई जोड्ने बीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगैको बाढीपहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रूपमा…