तीन दिने सत्याग्रहपछि दिक्तेलका मेयर भट्टराईद्वारा आमरण अनशन शुरू

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले तीन दिने सत्याग्रहपछि आमरण अनशन शुरू गरेका छन् । बाँसलगायत स्थानीय स्रोतको उपयोगमा नीतिगत व्यवस्था माग्दै काठमाडौंको माइतीघरमा सत्याग्रहमा बसेका मेयर भट्टराईले आजदेखि त्यही आमरण अनशन शुरू गरेका हुन् । भट्टराईले बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नम्स तयार गरी…