न्यून प्रगतिलाई बढाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्न साेमबार निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले बजेट प्रगति न्यून भएकाले कार्यस्थलमै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिए । मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट…