अर्जुनखोला दुर्घटना अपडेटः अटो चालकको उपचारको क्रममा मृत्यु

दाङ । दाङको अर्जुनखोला पुलमा शुक्रबार दिउँसो भएको दुर्घटनामा परेर घाईते अटो रिक्सा चालकको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराउने क्रममा लमही नगरपालिका–७ निवासी ३५ बर्षिय बिष्णुबहादुर थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । महेन्द्रनगरबाट काठमाण्डौंतर्फ जादै गरेको प्र.३–०१०२२ च १७५७ नम्बर को…