बाँके । स्थिति सामान्य बन्दै गएको संकेतपछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ । दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसीमा घटाएको हो । जसअनुसार बिहान ९ बजेदेखी राती ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला…