रुकुम पूर्वमा गोरुले हानेर मृत्यु

रुकुम पूर्व । रूकुम पूर्वको भुमे गाउँपालिका वडा नम्बर-८ कोर्जा मेलाधारामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बारिमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे ८ कोर्जाका ५३ बर्षिया बलबहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमा शंकर यादवले जानकारी दिए । घरदेखि करिब एक…