काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङको निम्तिो दिएका हुन् । चितवनको यो दोस्रो खेल हो । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले…